नेपाल प्रहरीका सई मृत फेला
काठमाडौं । नेपाल प्रहरीका एक प्रहरी नायब निरीक्षक (सई) मृत फेला परेका छन् । भोजपुर टेम्केमैयुङ गाउँपालिका घर भइ हाल मोरङ कानेपोखरी गाउँपालिका–७ बस्दै आएका ४९ वर्षीय सई धनराज खतिवडा झापामा मृत फेला परेका हुन । जिल्ला प्रहरी कार्यालय झापाको