अहिले अधिनायकवाद भन्नेहरूलाई बीपी र हामीले भोगेको जेलनेल र कालकोठरी के थाहा : प्रधानमन्त्री ओली
काठमाडौं साउन ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक परिवर्तनका लागि नेपाली कांग्रेस र कम्युनिष्टहरूले सँगै मिलेर कठिन परिस्थितिको सामना गर्दै बलिदानपूर्ण आन्दोलन गरेको बताएका छन् । उनले अहिले ‘अधिनायकवाद’ भन्दै आलोचना गर्नेहरूलाई आफूहरूले भोगेको जेलनेल र कालकोठरीको अनुभवबारे ज्ञान