दिनभर ललितपुरको होटलमा बसेका बालेनले मध्यराति लेखेको अश्लील स्टाटस भाइरल
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले शनिबार मध्यराति सामाजिक सञ्जालमा लेखेर २० मिनेटमै एउटा स्टाटसको स्क्रिनसट यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । अमेरिका, भारत र चीन तथा नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय