कुलमानलाई हटाएको विरोधमा संसद अवरुद्ध
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई बर्खास्त गरेको विरोधमा प्रतिपक्षी दलहरुले संसद अवरुद्ध गरेका छन् । घिसिङलाई हटाउनुको चित्त बुझ्दो कारण दिन उनीहरुले सरकारसँग माग गरेका छन् । प्रतिनिधि सभाको बैठकमा माओवादी केन्द्रलगायत विपक्षी दलका सांसदले उठेर