प्रधानमन्त्री बालेन आज पनि संसद्मा गएनन्, नीति–कार्यक्रमबारे जवाफ अर्थमन्त्री वाग्लेले दिने
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ नदिने भएका छन् । उनी आज पनि संसद वैठकमा गएका छैनन् । उनको अनुपस्थितिमा आजको संसद् बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले सांसदले उठाएका प्रश्नको जबाफ दिनेगरी संसद्