प्रस्तावित प्रधानन्यायाधीश कार्कीको संसदीय सुनुवाइ सुरु
काठमाडौं । संसदीय सुनुवाई समितिमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँग छलफल सुरु भएको छ । बिहान ८ बजे नै समितिको वैठकमा उपस्थित भएका प्रस्तावित प्रधानन्यायाधीश कार्कीले समितिका सदस्यहरु समक्ष आफ्ना योजनाहरु प्रस्तुत गरेका छन् । समितिमा कार्कीविरुद्ध २९ वटा उजुरी परेका