प्रस्तावित न्यायाधीश शर्मा उपर उजुरी आव्हान
काठमाडौं । संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधिश विनोद शर्मा उपर उजुरी दिन आह्वान गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले न्याय परिषद्द्वारा सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका विनोद शर्माउपर उजुरीका लागि आह्वान गर्ने निर्णय गरेको हो