संसद्को कार्यशैली सुधार गर्न छुट्टै ‘संसदीय सुधार समिति’ गठन गर्न रास्वपाको माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विपिन आचार्यले नेपालको संसदीय अभ्यास कर्मकाण्डी बन्दै गएको भन्दै संसद्को कार्यशैली सुधार गर्न छुट्टै ‘संसदीय सुधार समिति’ गठन गर्न माग गरेका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै आचार्यले वर्तमान संसदीय अभ्यासले सांसदहरूको क्षमता