संवैधानिक पदाधिकारी नियुक्ति विवाद: सर्वोच्चको फैसला असार १८ मा
काठमाडौं । सर्वोच्च अदालतले संवैधानिक परिषद्बाट नियुक्त भएका ५२ पदाधिकारीविरुद्धको मुद्दामा आगामी असार १८ गते निर्णय सुनाउने भएको छ । सर्वोच्च अदालत स्रोतका अनुसार, आज (बुधबार) सुनाउने भनिएको फैसला आगामी असार १८ गतेका लागि सारिएको हो । केही बेरअघि संवैधानिक