केन्द्रीय अफ्रिकी गणतन्त्रमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली
काठमाडौं । संयुक्त राष्ट्रसंघको आव्हानमा केन्द्रीय अफ्रिकी गणतन्त्रमा तैनाथ शान्ति स्थापनार्थ खटिएका नेपाली शान्ति सैनिकहरूको डफ्फा अदलीबदली गरिएको छ । संयुक्त राष्ट्रसंघीय मिसन United Nations Multidimensional Integrated Stabilization Mission in the Central African Republic (MINUSCA) मा खटिएको सैनिक प्रहरी युनिट