संघीय संसद् सचिवालय कर्मचारी ट्रेड युनियनमा सुवेदी नेतृत्वको प्यानल विजयी
काठमाडौँ । संघीय संसद् सचिवालय कर्मचारी ट्रेड युनियनको अध्यक्षमा रेणुका सुवेदी निर्वाचित भएकी छन् । सोमबार भएको निर्वाचनमा सुवेदी नेतृत्वको प्यानल विजयी भएको हो । एमाले निकट नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय कार्यसमिती सदस्य समेत रहेकी सुवेदीले ९२ मत ल्याएर