पूर्वराष्ट्रपति भण्डारीद्वारा क्षतिग्रस्त संसद् भवनको अवलोकन
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको अवलोकन गरेकी छन्। हालै जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षति पुगेको संरचनाको वास्तविक अवस्था बुझ्न उनी सोमवार संसद् भवन परिसर पुगेकी हुन्। अवलोकनका क्रममा पूर्वराष्ट्रपति भण्डारीले भवनको मुख्य गेट,