मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ पाँचौं नम्बरमा झरे
काठमाडौं । संघीय मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरिएको छ। नयाँ वरियताअनुसार यसअघि तेस्रो स्थानमा रहेका गृहमन्त्री सुधन गुरुङ पाँचौं नम्बरमा पुगेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहपछिको दोस्रो वरियतामा अर्थमन्त्री स्वर्णिम वाग्ले यथावत रहेका छन्। तेस्रो स्थानमा परराष्ट्रमन्त्री शिशिर खनाल उक्लिएका छन् भने