संघीयताको प्रमुख समस्या संघ सरकार आफैं : गगन थापा
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संघीयताप्रति सबैभन्दा ठूलो चुनौती संघ सरकार आफैं भएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले देश संघीय प्रणालीमा गइसके पनि संघ सरकारले अझै संघीयताको मर्म आत्मसात गर्न नसकेको टिप्पणी गरे