मधेस प्रदेशका ८ वटै जिल्ला ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा
काठमाडौं, साउन ७ । मधेस प्रदेशका सबै आठ जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ । गृहमन्त्री रमेश लेखकको प्रस्तावमा मन्त्रिपरिषद्ले यो निर्णय गरेको हो । अनावृष्टि र भूमिगत पानीको अत्यधिक दोहनका कारण जमिनमा पानीको पुनर्भरण हुन नसकेको र पानीका