सुर्खेतमा पूर्व-सैनिकद्वारा श्रीमतीको हत्या : आफैंले गरे आफन्त र प्रहरीलाई खबर
सुर्खेत, साउन ११ । वीरेन्द्रनगर नगरपालिका–१३, करेखोलामा एक अवकाशप्राप्त नेपाली सैनिकले आफ्नै श्रीमतीको हत्या गरेका छन् । ४२ वर्षीय दानसिंह ठाडाले आइतबार बिहान करिब १ः३० बजे ४१ वर्षीया श्रीमती रविना थापाको चिर्पट प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले