दोलखामा दुई मोटरसाइकल ठोकिँदा स्ववियु सभापतिसहित दुईको मृत्यु, एक घाइते
दोलखा । दोलखाको भीमेश्वर नगरपालिका-६ स्थित रमिटेडाँडामा गएराति दुई मोटरसाइकल आपसमा ठोकिँदा दुइ युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीशंकर बहुमुखी क्याम्पसका स्ववियु सभापति २४ वर्षीय शिरिस बस्नेत र २६ वर्षीय श्याम बहादुर खत्री छन्। दुर्घटना गएराति करिब साढे