शेरा दरबार जग्गाबारे एमालेको चासो : छानविनमा सहयोग गर्न प्रचण्ड तयार, जोसुकै भएपनि कारवाही हुन्छ : गृहमन्त्री
काठमाडौं । प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा शेरा दरबारको जग्गाबारे प्रश्न उठेको छ । एमालेका सांसद वासुदेव घिमिरेले शेरा दरबारको जग्गाबारे सोधेपछि गृहमन्त्री रमेश लेखकले सरकारले गैरकानूनी काम गर्ने कसैलाई नछाड्ने बताएका छन् भने सो जग्गा प्रकरणमा नाम