देउवाविरुद्ध खनियो कोइराला समूह
काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको आफूइतर पक्षलाई पेलेर जाने रणनीतिविरुद्ध शेखर कोइराला समूह कडारुपमा प्रस्तुत हुने भएको छ । कोइराला समूहले सभापति शेरबहादुर देउवाले पेलेरै अगाडि बढ्न खोजेपछि त्यसविरुद्ध सशक्त प्रतिरोध नै गर्ने तयारी बुधबार बसेको