जापानका पूर्वप्रधानमन्त्री आबेमाथि गोली प्रहार
काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार भएको त्यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् । देशको पश्चिम क्षेत्रको नारा भन्ने स्थानमा भाषण गरिरहेको बेला आबेमाथि पछाडिबाट गोली प्रहार भएको समाचारमा जनाइएको छ । समाचार एजेन्सी एनएचकेका अनुसार गोली लागेको ठाउँबाट रगत