शिक्षक आन्दोलन जारी, भने – साह्रै दुःख पाइयो, शिक्षा ऐन चाहियो
काठमाडौँ । हिजो राति सरकारसँग भएको वार्ता सकारात्मक बनेको र आज पनि वार्ता हुने तयारी भइरहे पनि आन्दोलनतर शिक्षकहरुले आज २८ औँ दिनसम्म प्रदर्शन जारी राखेका छन् । विद्यालय शिक्षा ऐन ल्याउनुपर्नेसहितका माग रोखर आन्दोलित भएका उनीहरुले आज नारा लगाउँदै