महाकालीमा जलसतह खतराको सीमाभन्दा माथि, शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी आवागमन बन्द
धनगढी, साउन २० । महाकाली नदीमा पानीको बहाव खतराको सीमाभन्दा माथि पुगेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधनको आवागमन रोकिएको छ। मंगलबार बिहानदेखि नदीमा जलसतह एक लाख २४ हजार क्युसेक पुगेपछि जोखिम बढेको भन्दै यातायात बन्द गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी