शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण
काठमाडौं । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धी विधेयक राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रमाणीकरण गरिएको छ । राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार संघीय संसद्को दुवै सदनबाट पारित भइसकेको विधेयक बुधबार राष्ट्रपति पौडेलले प्रमाणिकरण गर्नु भएको हो । सरकारले