एउटा पुल १४ वर्षसम्म पनि नबन्ने अवस्था स्वीकार्य छैन : मन्त्री घिसिङ
काठमाडौं । ऊर्जा, जलस्रोत, शहरी तथा भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङले ठेक्का लिएर वर्षौँसम्म काम नगर्ने प्रवृत्ति अब स्वीकार्य नहुने बताएका छन् । बुधवार आफ्नो सय दिनको कार्यप्रगति सार्वजनिक गर्दै उनले निर्माणाधीन आयोजनालाई गति दिन सरकार दृढ रहेको स्पष्ट पारे