समाजवादी मोर्चाले १५ गते वृहत् जनसभा गर्ने
काठमाडौं । विपक्षी दलहरुको समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा वृहत् जनसभा आयोजना गर्ने भएको छ । आज बसेको समाजवादी मोर्चाको बैठकले १५ गतेको जनसभालाई वृहत् बनाउने निर्णय भएको र आज साढे २ बजे पत्रकार सम्मेलन गरेर वैठकका निर्णय र