वुद्ध जयन्तीमा एमाले अध्यक्ष ओलीको सन्देश : शान्ति, सहिष्णुता र करुणाको मार्गमा अघि बढ्न आह्वान
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वुद्ध जयन्तीका अवसरमा सम्पूर्ण नेपाली तथा विश्वभरका बौद्ध धर्मावलम्बीहरूमा शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै उनले आजभन्दा करिब २६५० वर्षअघि यसै पावन दिनमा सिद्धार्थ गौतमको जन्म