देउवा र लेखकलाई टिकट नदिएपछि बलायरले फिर्ता गरे गगनको टिकट
काठमाडौँ । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नलड्ने घोषणा गरेका छन्। कांग्रेसले कैलाली–४ बाट टिकट दिए पनि बलायरले उम्मेदवारी नदिने निर्णय गरेका हुन्। उनले शेरबहादुर देउवालगायतका नेताहरूलाई लक्षित गरी वञ्चित गराउने ढंगले