धेरै वर्षपछि विष्णु माझीको बाहिरी गीत सार्वजनिक, ‘झोर्ले हजुर’मा बाबुकृष्णसँग सहकार्य (भिडिओ)
काठमाडौं । चर्चित लोकदोहोरी गायिका विष्णु माझीले लामो समयपछि आफ्नो म्युजिक कम्पनीबाहिरको गीतमा स्वर दिएकी छन्। उनको नयाँ गीत ‘झोर्ले हजुर’ सार्वजनिक भएको छ। विष्णुले पछिल्ला केही वर्षयता बाहिरी ब्यानरका गीत गाउन छाडेकी थिइन्। उनी वर्षभरि सार्वजनिक कार्यक्रममा पनि कमै