एडीबी र विश्व बैंकबाट साढे १८ करोड डलर ऋण लिने सरकारको निर्णय
काठमाडौं । सरकारले एसियाली विकास बैंक र विश्व बैंकबाट करिब साढे १८ करोड अमेरिकी डलरबराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले २२ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त