बिहे भोज खाएर बिरामी परेका अधिकांश निको हुँदै
खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङमा विवाह भोज खाएपछि बिरामी परेका अधिकांश स्थानीय उपचारपछि निको भएका छन्। माघ २१ गते आयोजित विवाह भोजमा सहभागी भएका बेहुला–बेहुलीसहित १७३ जना बिरामी परेका थिए। तीमध्ये अधिकांशको स्वास्थ्य अवस्थामा सुधार आएको र हाल प्राथमिक