सन् २०२४ : विमान दुर्घटनाको दुःखद् वर्ष
काठमाडौँ । अङ्ग्रेजी वर्ष सन् २०२४ अन्तर्राष्ट्रिय रूपमा नागरिक उड्डयनको हिसाबले निकै दुःखद वर्षको रूपमा दर्ज भयो । ठूला–ठूला विमान दुर्घटना भए । ती दुर्घटनामा धेरै मानवीय क्षति बेहोर्नुपर्यो । सन् २०२४ समाप्ति हुनुभन्दा दुई दिनअघि अर्थात् डिसेम्बर २९ तारिखका