सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा पौडेल, रजिस्ट्रारमा कार्की सिफारिस
काठमाडौँ, साउन १२ । सर्वोच्च अदालतको मुख्य रजिस्ट्रार पदमा विमल पौडेललाई नियुक्त गर्न सिफारिस गरिएको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको अध्यक्षतामा सोमबार बसेको न्याय सेवा आयोगको बैठकले हालका रजिस्ट्रार पौडेललाई मुख्य रजिस्ट्रारमा बढुवा गर्न सिफारिस गरेको हो । पूर्वमुख्य