संसद्मा उठेका विषयमा सरकार गम्भीर नभएको भन्दै विपक्षीको विरोध
काठमाडौं । प्रतिनिधिसभामा निरन्तर उठाइएका विषयमा सरकारले गम्भीरता नदेखाएको भन्दै विपक्षी दलका सांसदहरूले विरोध जनाएका छन्। बिहीबार प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ विपक्षी सांसदहरूले सीमा विवादलगायत आफूहरूले यसअघि उठाएका विभिन्न विषयमा सरकारले कुनै चासो नदिएको भन्दै उठेर विरोध जनाएका हुन्। विपक्षी