विनोद शाही मृत्यु प्रकरण : मेयर चलाउनेसहित सातजना पक्राउ
काठमाडौँ । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १७ वर्षीय विनोद शाहीको हत्या आरोपमा त्यहाँकी मेयर अम्बिका चलाउने सहित ७ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुसँग सोधपुछ गर्ने काम भइरहेको प्रहरीले जनाएको छ। ५ जनालाई पक्राउ गरिएको र मेयर