एमसीसी अन्तर्गत २ सय ९७ किलोमिटर लामो ४०० केभी प्रसारण लाइनका लागि ठेक्का आह्वान
काठमाडौं । एमसीए नेपालले ‘मिलिनियम च्यालेन्ज कर्पोरेसन – एमसीसी’ अन्तर्गतको २ सय ९७ किलोमिटर लामो चार सय केभी विद्युत् प्रसारण लाइन निर्माणका लागि बोलपत्र आह्वान गरेको छ । एमसीए– नेपालले आज एक सार्वजनिक सूचना जारी गरी प्लान्ट डिजाइन, आपूर्ति, वितरण,