नेपाल अब ईभीको युगमा प्रवेश गरिसकेको छ : मन्त्री दाहाल
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपाल अब विद्युतीय सवारीसाधन (ईभी) को युगमा प्रवेश गरिसकेको बताएका छन् । महानगर यातायात प्रालिको विद्युतीय बस सेवा शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री दाहालले देशले अब दिगो, सुरक्षित र वातावरणमैत्री यातायात प्रणालीको दिशामा