शिक्षामन्त्रीले गरे विदेश भ्रमण ‘रिजेक्ट’, भने विदेश घुमेर अर्थतन्त्र बन्छ ?
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विदेश भ्रमणका लागि आएका दुईवटा निमन्त्रणापत्र अस्वीकार गरेका छन्। उनले विदेश भ्रमणमा नजाने निर्णय सार्वजनिक गर्दै देशको अर्थतन्त्र सुधार प्राथमिकतामा रहेको बताएका छन्। मन्त्री बनेपछि यसअघि पनि तीनवटा विदेश भ्रमणका निमन्त्रणाहरू आएको