नवलपरासी कांग्रेस फुट: केन्द्रले प्रदेशका महामन्त्री खनाललाई निष्कासन, जिल्लाले पूर्वगृह राज्यमन्त्री कँडेललाई
नवलपरासी । नेपाली कांग्रेस नवलपरासीमा पछिल्लो समय गहिरो विवाद र आन्तरिक द्वन्द्व देखा परेको छ । केन्द्रीय अनुशासन आयोगले लुम्बिनी प्रदेशका महामन्त्री तथा संस्थापनइतर नेता विक्रम खनाललाई कारबाही गरेपछि जिल्लाभित्र विवाद चुलिएको हो। खनालमाथिको कारबाहीको प्रतिशोधस्वरूप कांग्रेस नवलपरासी जिल्ला कार्यसमितिले