मेयर जित्नुअघि नै बालकोट पुगेका थिए बालेन्द्र
काठमाडौँ । काठमाडौं महानगरपालिकाको मतपरिणाम सार्वजनिक हुनु अघि नै स्वतन्त्र उम्मेदवार बालेन्द्र (वालेन) साहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर सुझाव मागेको खुलासा भएको छ । स्रोतका अनुसार मतपरिणाम नआइ अर्थात गणना अन्तिम चरणमा पुगेका बेला जेठ १२ गते