बीपी राजमार्गमा एक साताभित्र सवारी चलाउने व्यवस्था गरिने
काठमाडौँ । वाढी, पहिरोले अवरुद्ध बीपी राजमार्गमा एक साता भित्रमा सवारी साधन चलाउने व्यवस्था गरिने गृहमन्त्री रमेश लेखक बताएका छन् । बाढी, पहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकनका क्रममा आज बिहान सिन्धुलीको खुर्कोटमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले अतिभारी बर्षाका कारण