माधवकुमार नेपालबाट राज्यलाई गम्भीर क्षति पुर्याउने काम भएको दाबी गर्दै पुर्पक्षका लागि थुनामा पठाउन पन्तको माग
काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दामा आयोगका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्तले बहस गरेका छन् । अदालतमा सवैभन्दा पहिले बहस गर्दै पन्तले नेपाललाई पुर्पक्षका लागि थुनामा पठाउन अनुरोध गरेका हुन् । पन्तका