वरिष्ठ अधिवक्ता भट्टराई : ‘सरकार गठन र संसद् विघटनको विवाद छिटो टुंग्याउनुपर्छ, मुलुकलाई द्विविधामा राख्न मिल्दैन’
काठमाडौं । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघटनको संवैधानिक विवाद जति सक्दो छिटो निष्कर्षमा पुर्याउनुपर्ने बताएका छन् । उनका अनुसार मुलुकलाई लामो समयसम्म अन्योलमा राख्नु संविधान र जनताप्रति अन्याय हुने हुन्छ। बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा