कांग्रेसबाट रास्वपामा प्रवेश गरेपछि दुई वडाध्यक्षको पद रिक्त
गुल्मी । नेपाली कांग्रेसबाट निर्वाचित गुल्मीका दुई वडाध्यक्ष राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेपछि उनीहरूको पद रिक्त भएको छ । निर्वाचन आयोगले बिहीबार सूचना प्रकाशित गर्दै दल परिवर्तन गरेका जनप्रतिनिधिहरूको पद स्वतः रिक्त भएको जानकारी दिएको हो। पद रिक्त