सापकोटा र राउतको नयाँ कृष्णभजन ‘वंशी बजाइदेऊ’ सार्वजनिक (भिडियोसहित)
काठमाडौं, साउन ३० । गीतकार निरज सापकोटा र संगीतकार तथा गायक उमेश राउतको संयुक्त प्रस्तुतिमा कृष्णभजन ‘वंशी बजाइदेऊ’ सार्वजनिक गरिएको छ । भगवान् श्रीकृष्णप्रतिको भक्तिभावमा आधारित यो भजन गायक राउतको आफ्ने च्यानल ‘उमेश राउत’ युट्युबमार्फत सार्वजनिक गरिएको हो । ‘वंशी