सरकारविरुद्ध व्यंग्यात्मक नारा : ‘लोकसेवा छैन जाऊ, पहुँच भए स्वकीय सचिव खाऊ !’
काठमाडौं । लोकसेवा आयोगको अधिकार र स्वायत्ततामाथि हस्तक्षेप भएको आरोप लगाउँदै लोकसेवा तयारीमा रहेका विद्यार्थीहरूले सोमबार काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरूले साउन ४ गते मुख्यसचिवको अध्यक्षतामा बसेको सचिवस्तरीय बैठकको २२ बुँदे निर्णयमध्ये बुँदा नम्बर ११ तत्काल खारेज गर्न