लोकसेवा आयोगका लिखित परीक्षा स्थगित
काठमाडौं । लोकसेवा आयोगले लिखित परीक्षाहरू स्थगित गरेको छ । बिहीबार बसेको आयोगको बैठकले कोरोना भाइरसको बढ्दो संक्रमण र आयोगकै कर्मचारीमा समेत कोरोना संक्रमण देखिएपछि लिखित परीक्षाहरू स्थगित गर्ने निर्णय गरेको हो । आयोगले माघ ११ गतेदेखि माघ मसान्तसम्म सञ्चालन