गाजामा युद्धविराम शुरू, शान्तितर्फको एउटा अवसर, कसरी हुन्छ कार्यान्वयन ?
इजरायलले ७ अक्टोबर २०२३ मा एक अकल्पनीय घटनाको सामना गर्नु परेको थियो । गाजा क्षेत्रबाट एकाएक प्रवेश गरेका हमासका लडाकुले बलियो सुरक्षा तैनाथीलाई छक्याएर इजरायलको दक्षिणका किब्बुज र आसपासमा भीषण हमला गरेका थिए । यस हमलाबाट किब्बुज आलुमिम फार्ममा कार्यरत