उखु किसानको बक्यौता विषयलाई लिएर लेखा समितिमा माओवादी र कांग्रेस सांसदबीच जुहारी
काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा मंगलबार उखु किसानको समस्याबारे सरकारका विभिन्न मन्त्रालयका सचिवसँग छलफल थियो । छलफलमा सभापति भरतकुमार शाहले उत्तर प्रदेशको मोडल प्रस्तुत गरेर दीर्घकालीन समाधानका लागि नयाँ कानुन बनाउनुपर्नेमा जोड दिए । त्यसमा वाणिज्य तथा आपूर्ति सचिव