संघीय निजामती सेवा ऐन छिटो ल्याउन निजामती कर्मचारी सङ्गठनको माग
काठमाडौँ । संघीय निजामती सेवा ऐन छिटो ल्याउन नेपाल निजामती कर्मचारी सङ्गठनले सरकारसँग माग गरेको छ । आज काठमाडौँमा पत्रकार भेटघाट कार्यक्रममा नेपाल निजामती कर्मचारी सङ्गठनका अध्यक्ष लेखनाथ कोइरालाले संघीय निजामती ऐनका सम्बन्धमा हाल संसदीय समितिमा छलफल जारी रहेकाले सो