कांग्रेस लुम्बिनीका महामन्त्री खनाल पार्टीबाट निष्कासन
रुपन्देही । नेपाली कांग्रेसले २०७९ सालको संघीय निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारको हारमा भूमिका खेलेको अभियोगमा लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाललाई पार्टी सदस्यताबाट एक वर्षका लागि निष्कासन गरेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिले दिएको जानकारी अनुसार खनालले नवलपरासी क्षेत्रका प्रतिनिधिसभा